Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा आज यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

बुधबार, १४ कार्तिक २०८१, १५ : २४ मा प्रकाशित

बजार घट्दा आज यी कम्पनीको भयो उच्च कारोबार

तिहार अघिको अन्तिम कारोबारका दिन बुधबार सेयर बजार झिनो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ को बिन्दुमा बन्द भएको छ ।

सेयर बजारमा आज ५अर्ब ९५ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सीएचडिसीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड १७ लाख रुपैयाको सेयर कारोबार भएको छ । 

आज उच्च कारोबार भएका कम्पनी

सानिमा जीआईसी इन्स्योरेन्सः २६ करोड ५ लाख रुपैयाँ
सोल्टी होटलः २० करोड ९८ लाख रुपैयाँ
नेपाल फाइनान्सः १६ करोड ७७ लाख रुपैयाँ
स्ट्यान्डर्ड चार्टर्ड बैंकः १५ करोड ७८ लाख रुपैयाँ
हिमालय ऊर्जाः १५ करोड ६ लाख रुपैयाँ
आईसीएफसी फाइनान्सः १३ करोड ८७ लाख रुपैयाँ
समृद्धि फाइनान्सः १३ करोड ५५ लाख रुपैयाँ
नबिल बैंकः १२ करोड ४४ लाख रुपैयाँ
पिपुल्स हाइड्रोपावरः ११ करोड ७७ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको