Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस सांसदहरूको निरन्तर नाराबाजीका कारण संसद बैठक स्थगित

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, ११ : ५२ मा प्रकाशित

कांग्रेस सांसदहरूको निरन्तर नाराबाजीका कारण संसद बैठक स्थगित

 

कांग्रेस सांसदहरूको निरन्तर नाराबाजीका कारण संसद बैठक स्थगित भएको छ ।

गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग दोहोर्‍याउँदै आज पनि कांग्रेस सांसद रोष्ट्रम घेर्न पुगेका थिए । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने वातावरण बनाइदिन पटकपटक गरेको आग्रक कांग्रेसले अस्वीकार गर्‍यो ।

सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको