Like us!
Follow us!
Connect us!
Watch us!

यंग अचिभर अवार्ड २०२४ बाट जश श्रेष्ठ सम्मानीत

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, १५ : ४२ मा प्रकाशित

यंग अचिभर अवार्ड २०२४ बाट जश श्रेष्ठ सम्मानीत

एक्जिटो एजुकेसन अष्ट्रेलियाले ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२४’ सम्पन्न गरेको छ । यात्राप्लस, एडु पानाद्वारा प्रायोजित अष्ट्रेलियाद्वारा आयोजित  अवार्ड समारोहमा जेए गु्रपका कार्यकारी निर्देशक जश श्रेष्ठ सम्मानीत भएका छन् ।   

उनलाई ‘ यंग अचिभर अवार्ड २०२४’ले सम्मान गरिएको हो । उक्त अवार्ड उपसभामुख इन्दिरा रानाले प्रदान गरेकी हुन्  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको