Like us!
Follow us!
Connect us!
Watch us!

पुँजीगत खर्च गर्न नसकेका कारण अर्थतन्त्रमा सङ्कुचन

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १५ : ३४ मा प्रकाशित

पुँजीगत खर्च गर्न नसकेका कारण अर्थतन्त्रमा सङ्कुचन

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा लामो समयदेखि सङ्कुचन रहेको र पुँजीगत खर्च गर्न नसकेका कारण समस्या भइरहेका बताएका छन् । संघीय संसद्मा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

 उनले नेपालको अर्थतन्त्रले नयाँ पुस्ता अनुसारको बजेट माग गरेको पनि बताए । पुनले  बजेट मार्फत युवापुस्ता अनुसार कौशलयुक्त ज्ञान, नवप्रवर्तन र उद्यमशीलता बढाउन आवश्यक रहेको बजेटमा उल्लेख गरेका छन् । ।

अर्थमन्त्री पुनले नयाँ आर्थिक वर्षको बजेट  युवापुस्तामा आधारित हुने दाबी समेत गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको