Like us!
Follow us!
Connect us!
Watch us!

दैलेख केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, ११ : ११ मा प्रकाशित

दैलेख केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०:३० बजे भूकम्प गएको हो । भूकम्पको धक्का दैलेख आसपासका जिल्लाहरुमा समेत महसुस भएको थियो ।

हिजो पनि लमजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको