दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०:३० बजे भूकम्प गएको हो । भूकम्पको धक्का दैलेख आसपासका जिल्लाहरुमा समेत महसुस भएको थियो ।
हिजो पनि लमजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस