Like us!
Follow us!
Connect us!
Watch us!

विशेष कारण भन्दै भिजन ईनर्जी एण्डको विशेष साधारण सभा स्थगित

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, ०९ : ०३ मा प्रकाशित

विशेष कारण भन्दै भिजन ईनर्जी एण्डको विशेष साधारण सभा स्थगित

भिजन ईनर्जी एण्ड पावर लिमिटेडको यस अघि आवहान गरेको विशेष साधारण सभा स्थगित गरेको छ। 

कम्पनी जेठ ३२ गते बोलाएको साधारण सभा विशेष कारण भन्दै स्थगन गरेको हो। कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले अर्को बैठकले निर्णय नगरेसम्मका लागि विशेष साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो। 

विशेष साधारण सभामा आईपीओ निष्कासनको प्रस्ताव रहेको थियो। कम्पनीले जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको आईपीओ निष्कासन तयारी गरेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको