Like us!
Follow us!
Connect us!
Watch us!

बुद्ध एयरले नवविवाहित जोडीलाई टिकट उपहार दिने

अर्थ संसार

मंगलबार, १८ असार २०८१, १२ : १३ मा प्रकाशित

बुद्ध एयरले नवविवाहित जोडीलाई टिकट उपहार दिने

बुद्ध एयरले विवाहित जोडीलाई पोखराको हवाइ टिकट दिने भएको छ।

बुद्धले विवाहित जोडीलाई उपहार स्वरूप पोखराको दुईतर्फी टिकट दिने भएको हो।

यसका लागि बेहुला–बेहुलीले बुद्ध एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्विटरमा तस्बिर ट्याग वा सेयर गरेको हुनुपर्नेछ।यसरी सेयर गरिएकोबाट ४ जना जोडीलाई बुद्धले पोखराको दुईतर्फी टिकट उपहार स्वरूप दिनेछ। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको