Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लघुवित्तको  ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, २० असार २०८१, १७ : २६ मा प्रकाशित

नेशनल लघुवित्तको  ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने यो सेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र निवेदन पेस गर्न सक्नेछन् ।

तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको