Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लघुवित्तको ३१ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थ संसार

सोमबार, ०५ फागुन २०८१, १० : १४ मा प्रकाशित

नेशनल लघुवित्तको ३१ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । 
कम्पनीले  ३१ हजार ५७६ कित्ता संस्थापक सेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो।

इच्छुक सर्वसाधारणले आगामी १० दिन भित्र काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको