Like us!
Follow us!
Connect us!
Watch us!

रविप्रति आक्रोशित ढकालः ‘देउवाको सरकार बन्यो भने टाँसिन पाइएला भनेर सरकार छाडेनन्’

अर्थ संसार

बुधबार, २६ असार २०८१, १५ : ४५ मा प्रकाशित

रविप्रति आक्रोशित ढकालः ‘देउवाको सरकार बन्यो भने टाँसिन पाइएला भनेर सरकार छाडेनन्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका महामन्त्री डा. मुकुल ढकालले संविधानको धारा ७६ (३) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ भन्ने आशामा रवि लामिछानेले सरकार नछाडेको आरोप लगाएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर महामन्त्री ढकालले देउवाको सरकार बन्ने आशामा लामिछानेले सरकार नछाडेको आरोप लगाएका हुन् ।

ढकालले भनेका छन् ,रविलाई प्रचण्डको शैली मन पर्छ, देउवाको सरकार बन्ला र टाँसिन पाइएला कि भनेर सरकार छाड्नु भएको छैन ‘ । प्रचण्डको शैली मन पर्नेलाई मुकुलको नपर्न सक्छ,’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको