Like us!
Follow us!
Connect us!
Watch us!

स्वर्णिम वाग्लेको सचिवालयबाट मुकुललाई धम्की

अर्थ संसार

आइतबार, ३० असार २०८१, ११ : ३७ मा प्रकाशित

स्वर्णिम वाग्लेको सचिवालयबाट मुकुललाई धम्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मुकुल ढकालले स्वर्णिम वाग्लेको सचिवालयले कुट्ने धम्की दिएको बताएका छन् । 

आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले भनेका छन्,  ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन् । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’... लगायत अनेक भनेका छन् ।’ 

उनले हिजो राति नै इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको बताएका छन् । 
 

 

669367e8675b0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको