Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाको वेबसाइटबाट हटाइयो मुकुल ढकालको तस्बिर

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, १३ : ४९ मा प्रकाशित

रास्वपाको वेबसाइटबाट हटाइयो मुकुल ढकालको तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वेबसाइटबाट महामन्त्रीको डा. मुकुल ढकालको तस्बिर हटाइएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई अनुशासन उल्लङ्घन गरेको आरोपमा ७ दिन निलम्बन गर्ने निर्णय गरेको थियो ।

अनुशासन आयोगले उनलाई ७ दिन म्याद दिएर स्पष्टीकरण समेत सोधेको छ । उक्त म्याद सकिएपछि मुलुकमाथि थप कारबाही गर्ने तयारी भएको छ ।

अहिले कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको