Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकका विभिन्न स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवा बन्द

अर्थ संसार

आइतबार, २० साउन २०८१, १२ : ११ मा प्रकाशित

ग्लोबल आइएमई बैंकका विभिन्न स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवा बन्द

ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा सञ्चालनमा रहेका शाखारहित बैंकिङ्ग सेवा स्थानहरू बन्द गर्ने भएको छ । २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालक समितिको बैठकले बन्द गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साउन १७ गतेदेखि बन्द गरिने भएको छ । साथै कम्पनीले ती स्थानका ग्राहकहरुलाई नजिकैका शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा नियमित गर्न पनि भनेको छ ।

66af1f3425e26.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको