Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, १६ : ०४ मा प्रकाशित

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ। साझेदारीसँगै नबिल बैंकका ग्राहकले नमस्ते पे वालेटका सेवा उपयोग गर्न सक्नेछन्। मंगलबार आयोजित एक कार्यक्रमबीच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख  निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सीईओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरे।

सहकार्यसँगै नबिल बैंकका ग्राहकले एबीएनके मोबाइल बैंकिङ एप्लिकेशनमार्फत नमस्ते पे वालेटमा सजिलै पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न  सक्नेछन्। 

रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्ताले समझदारीबाट लाभ लिन सक्ने बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको