अर्थ संसार, काठमाडौं– प्राइम कमर्सियल बैंकले पुस २५ गते १० औं साधारणसभा गर्ने भएको छ । नेपालल स्टक एक्स्चेन्ज (नेप्से) मा आज एक सूचना प्रकाशित गरी साधारणसभा गर्ने जनाएको हो ।
बैंकले उक्त साधारणसभाबाट लगानीकर्तालाई २७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्दैछ । पुष ५ गतेदेखि २५ गतेसम्म दर्ता किताव बन्दा गर्ने समेत जनाएको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजीको २७ प्रतिशत बोनस सेयर दिन लागेको हो । बैंकको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस