Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकले घटायो मुद्दति निक्षेपमा ब्याजदर

अर्थ संसार

शुक्रबार, ३२ साउन २०८१, ०८ : ०७ मा प्रकाशित

हिमालयन बैंकले घटायो मुद्दति निक्षेपमा ब्याजदर

हिमालयन बैंकले भाद्र महिनालाई ब्याजदर घटाएको छ । 

बैंकले भाद्रमा मुद्दति निक्षेपमा संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज तोकेको छ। साउनमा बैंकको  संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत ब्याजदर रहेको थियो। 

तेस्तै,बैंकले साधारण बचत खातामा ब्याजदर स्थिर राखेको छ।  बैंकले साधारण बचतमा न्यूनतम ३.२५० प्रतिशतदेखि ५.२५० प्रतिशत ब्याजदर तोकेको छ। 

66beb7f2ea13e.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको