Like us!
Follow us!
Connect us!
Watch us!

दोल्ती पावर विद्युत बिक्री मार्फत कमायो ७.९९ करोड, कम्पनी भने घाटा मै

अर्थ संसार

शुक्रबार, ३२ साउन २०८१, ०९ : ०८ मा प्रकाशित

दोल्ती पावर विद्युत बिक्री मार्फत कमायो ७.९९ करोड, कम्पनी भने घाटा मै

दोल्ती पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनी हाल घाटामा रहेको देखिन्छ। 

विद्युत आम्दानी 

दोल्तीले असार मसान्त सम्म विद्युत बिक्रीमार्फत ७ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि समयमा कम्पनीले ८ करोड ७ लाख आर्जन गरेको थियो । यो आम्दानी १ प्रतिशतले घटेको हो ।

छैन नाफा

कम्पनी असार मसान्त सम्म ५ करोड १५ लाख रुपैयाँ घाटामा रहेको छ । गत आर्थिक वर्षको यहि अवधि भन्दा भने घाटा कम रहेको छ। तुलनात्मक रुपमा घाटा ४३.२४ प्रतिशतले कम हो । साउन सम्म कम्पनी ९ करोड ९ हजार रुपैयाँ घाटामा रहेको थियो। 

पुंजी 
५३ करोड ६४ लाख 

रिजर्भ
१८ करोड ५६ लाख रुपैयाँ ऋणात्मक 

प्रति सेयर आम्दानी
९.६२ रुपैयाँ ऋणात्मक

प्रतिसेयर नेटवर्थ
६३.५२ रुपैयाँ

प्रतिसेयर कुल सम्पत्ति
२००.९२ रुपैयाँ

पीई अनुपात
४८.०४ गुणा

66bec68f43bee.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको