Like us!
Follow us!
Connect us!
Watch us!

ओली–देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा दुई जना पक्राउ

अर्थ संसार

बुधबार, १२ भदौ २०८१, १२ : ५६ मा प्रकाशित

ओली–देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा दुई जना पक्राउ

प्रधानमन्त्री केपी शर्माओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम बिथोल्न खोजेको आरोपमा सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको