Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको ६ हजार ९६९ कित्ता सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, १३ भदौ २०८१, १२ : ११ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको ६ हजार ९६९ कित्ता सेयर बिक्रीमा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ६ हजार ९६९ कित्तासंस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर को न्यूनतम मूल्य  प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ ।

बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर ३५ दिनसम्म पनि आवेदन नपरेपछि जो–कोहीले किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो ।सो सेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित भदौ २० गतेभित्र कास्कीको पोखरा–२६ विजयपुरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको