Like us!
Follow us!
Connect us!
Watch us!

नाडा अटो शो २०२४ सम्पन्न,आयोजक भिड देखेर दङ्ग

अर्थ संसार

सोमबार, १७ भदौ २०८१, ११ : ०० मा प्रकाशित

नाडा अटो शो २०२४ सम्पन्न,आयोजक भिड देखेर दङ्ग

टाटा डटइभिद्धारा प्रायोजित नाडा अटो शो २०२४ हिजो भदौ १६ गते आइतबार देखि सम्पन्न भएको छ।  काठमाण्डौ भृकुटी मण्डपमा सम्पन्न भएको अटो शोमा ८२ हजार ४७० दर्शकहरुले अबलोकन गरेको आयोजकको दाबी छ। 

थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको सहभागिताका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको आयोजकको प्रेस नोटमा भनिएको छ । प्रेस विज्ञप्तिमा यो अटो शो बिगतमा भन्दा निकै भब्य र बृहत भएको अबलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन् । अत्यन्तै सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शो ले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको आयोजकको दाबी छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको