नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको विशेष साधारण सभा स्थगित भएको छ । नाडाको भदौ १९ गते बसेको केन्द्रीय कार्य समितिको बैठकले भदौ २४ गते मङ्गलबार, द प्लाजा झम्सिखेल ललितपुरमा हुने भनिएको विशेष साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ ।
नाडाले अर्को सूचना प्रकाशित नभएसम्मको लागि सारिएकोले र उपयुक्त समयमा अर्को सूचना प्रकाशित गर्ने पनि जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस