Like us!
Follow us!
Connect us!
Watch us!

बिहानै सिन्धुपाल्चोकमा भूकम्प

अर्थ संसार

मंगलबार, १८ भदौ २०८१, ०७ : ३० मा प्रकाशित

बिहानै सिन्धुपाल्चोकमा भूकम्प

मंगलबार बिहान सिन्धुपाल्चोकमा भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ः ११ बजे सिखरपुर केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

 भूकम्पको धक्का छिमेकी जिल्लासम्म महसुस भएको थियो। बिहानै भूकम्प गएपछि यहाँका बासिन्दा बाहिर निस्किएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको