Like us!
Follow us!
Connect us!
Watch us!

सुपरमाई हाईड्रोपावरले गर्यो लाभांस घोषणा

अर्थ संसार

मंगलबार, १८ भदौ २०८१, ११ : ५४ मा प्रकाशित

सुपरमाई हाईड्रोपावरले गर्यो लाभांस घोषणा

सुपरमाई हाईड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को लाभांस घोषणा गरेको छ। कम्पनीले गत वर्षको खुद मुनाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीको गत भदौ १७ बसेको सञ्चालक समितिको बैठकले सात प्रतिशत बोनस सेयर तथा तथा कर प्रयोजनसहित ५.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको नेप्सेमा उसले जानकारी गराएको छ। 

कम्पनीको घोषणा गरेको लाभांशलाई विद्युत नियमन आयोगको स्वीकृत गरेपछि आर्थिक वर्ष २०८०/८१ को लागि बस्ने कम्पनीको आगामी १० औ वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात् मात्र सेयरधनीले उक्त लाभासं प्राप्त गर्नेछन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको