Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सका डीसीईओ इश्वर पोखरेलको कार्यकाल थप

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १५ : ०२ मा प्रकाशित

नेपाल इन्स्योरेन्सका डीसीईओ इश्वर पोखरेलको कार्यकाल थप

 नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ईश्वर पोखरेलको कार्यकाल थप भएको छ । 

कम्पनीको सञ्चालक समितिले डीसीईओ पोखरेलको कार्यकाल ४ वर्षका लागि थप गरेको हो ।

पोखरेलको कार्यकाल भदौ १५ गतेबाट पदावधि सकिएको थियो ।

बैंक तथा वित्तिय संस्थामा २ दशकको अनुभव बोकेका डेपुटी सिईओ इश्वर पोखरेलले कम्पनीमै एक्टिङ सिईको भूमिका समेत भूमिका निर्वाह गरेको अनुभव समेत रहेको छ।

पोखरेलको नेपाल इन्स्योरेन्स बीमा क्षेत्रमा पहिलो अनुभव बटुलेको कम्पनी पनि हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको