Like us!
Follow us!
Connect us!
Watch us!

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार

शुक्रबार, २८ भदौ २०८१, ११ : २४ मा प्रकाशित

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, नगद र बोनस कति ?

हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ।  

कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका बोनस र बोनस सेयरको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ।

आगामी वार्षिक साधारण सभाले पारित परेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको