Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् सहकारी ठगेर फरार भएका २९ जना (सूचीसहित)

अर्थ संसार

शुक्रबार, ०४ असोज २०८१, १७ : ०८ मा प्रकाशित

यी हुन् सहकारी ठगेर फरार भएका २९ जना (सूचीसहित)

सहकारी ठगी प्रकरणमा २९ जना फरारको सूची सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेकपा एमालेका सांसद सूर्य थापाको नेतृत्वमा गठन गरेको संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा २९ जना व्यक्ति सहकारी ठगेर फरार रहेको उल्लेख छ।

उक्त प्रतिवेदनमा गोर्खा मिडियाका सञ्चालकसमेत रहेका जीबी राईसहित २९ जना फरार रहेको भनिएको छ। समितिले उनीहरूलाई उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ।

फरारको सूचीमा रहेकाहरु जीबी राई, भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जनलगायत रहेका छन् ।

यी हुन् सहकारी ठगेर भागेकाहरू

66ed5b242eb79.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको