Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपालमा दुई जना सञ्चालक नियुक्त

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, ०७ : ३९ मा प्रकाशित

बोटलर्स नेपालमा दुई जना सञ्चालक नियुक्त

बोटलर्स नेपाल लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन्।  असोज २ गते बसेको सञ्चालक समिति बैठकले गुञ्जन धवन र सालिनी रातवाट्टेलाइ सञ्चालकमा नियुक्त गरेको हो। 

धवनलाई यसअघिका सञ्चालक मोहित विनोदकुमार बुदबार र रातबाट्टेलाई सुनैना विजयकुमारको स्थानमा नियुक्त गरिएको कम्पनीले जनाएको छ। 

दुवै जना सञ्चालक भारतीय नागरिक हुन्। धवन सन् २०१६ देखि बोटलर्स नेपाल तराईको सञ्चालकमा कार्यरत छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको