Like us!
Follow us!
Connect us!
Watch us!

यी दुई म्युचुअल फन्डले तय गरे बुकक्लोजको मिति

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, ०८ : १० मा प्रकाशित

यी दुई म्युचुअल फन्डले तय गरे बुकक्लोजको मिति

दुई वटा म्युचुअल फन्डको लाभांशका लागि बुक क्लोज मिति तय भएको छ। 

प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित  ‘प्रभु सेलेक्ट फन्ड’ र ‘प्रभु स्मार्ट फन्ड’ को बुक क्लोज मिति असोज १४ गतेका लागि तय भएको हो। असोज १३ गतेसम्म कायम रहने इकाईधनीले लाभांश पाउनेछन्।

प्रभु सेलेक्ट फन्डले इकाईधनीलाई करसहित १० प्रतिशत र प्रभु स्मार्ट फन्डका इकाईधनीलाई कर सहित ८.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको