Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोला जलविद्युतको १ करोड २० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सुचीकृत

अर्थ संसार

सोमबार, २६ कार्तिक २०८१, १६ : ४२ मा प्रकाशित

आँखुखोला जलविद्युतको १ करोड २० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सुचीकृत

आँखुखोला जलविद्युतको हकप्रद सेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार कम्पनीको १५० प्रतिशत हकप्रद बापतको १ करोड २० लाख कित्ता हकप्रद सेयर सुचीकृत भएको हो ।

सुचीकरणसँगै अब भोलिदेखि कम्पनीको सेयर दोस्रो कारोबारका लागि योग्य भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको