Like us!
Follow us!
Connect us!
Watch us!

माओवादीको विरोध सरकारमा नहुनुको छटपटी मात्रै होः प्रधानमन्त्री ओली

अर्थ संसार

मंगलबार, २७ कार्तिक २०८१, १० : ३२ मा प्रकाशित

माओवादीको विरोध सरकारमा नहुनुको छटपटी मात्रै होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय नभएका विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताएका छन् ।

सोमबार साँझ विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले हुँदै नभएका विषयलाई अनावश्यक विवाद बनाउनु नपर्ने बताएका हुन् ।

उनले नेकपा (माओवादी केन्द्र)को विरोध  र आन्दोलन सरकारमा नरहनुको छटपटी मात्रै भएको बताए ।

प्रधानन्त्री ओलीले अहिले अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपीपी)को कुनै कुरा वा चर्चा नै नभएको बताए ।संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा उनले यो संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको