Like us!
Follow us!
Connect us!
Watch us!

गौशालामा काठमाडौं महानगरले चलायो डोजर

अर्थ संसार

शुक्रबार, ३० कार्तिक २०८१, १५ : २१ मा प्रकाशित

गौशालामा काठमाडौं  महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमण गरेर बनाइएका संरचना हटाएको छ। चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरि बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो ।

चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको महानगरले जनाएको छ।

धर्मशाला बाहेक अन्य क्षेत्रमा सडक मिचेर बनाइएका संरचना डोजरले भत्काइरहेको हो । पक्की र कच्ची गरी दर्जन बढी संरचना हटाउनु पर्ने अवस्था रहेको नगर प्रहरीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको