Like us!
Follow us!
Connect us!
Watch us!

२५ प्रतिशत हकप्रद जारी गर्दै सानिमा जीआइसी, धितोपत्र बोर्डसँग माग्यो अनुमति

अर्थ संसार

आइतबार, ०९ मंसिर २०८१, १९ : ५६ मा प्रकाशित

२५ प्रतिशत हकप्रद जारी गर्दै सानिमा जीआइसी, धितोपत्र बोर्डसँग माग्यो अनुमति

सानिमा जीआइसी इन्सुरेन्स लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले १०: २.५ अनुपातमा ५० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसर्थ, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ । हाल यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको