राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।
सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पर्साबाट पक्राउ पुर्जी जारी भएको हो । उनीविरुद्ध पोखरा, भैरहवा, काठमाडौं, चितवनबाट यसअघि नै पक्रिउ पुर्जी जारी भई बयान समेत भइसकेको छ ।
लामिछानेको पार्टीले भने उनीविरुद्ध राजनीतिक प्रतिशोध साँधेर दुःख दिने काम भएको भन्दै विरोध जनाउँदै आएको छ । आजै चितवनको भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दर्जनौं घाइते भएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस