कमलादीमा टुकुचा माथि बनेको सडक र पुल भास्सिएको ४ महिना आजदेखि प्रयोगमा ल्याइएको छ।
पुनर्निमित सडक आज एक कार्यक्रम गर्दै रिबन काटेर प्रयोगमा ल्याइएको हो । साउनको अन्तिम साता काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द नै थियो।
सडक भासिनुपुर्व एक तर्फी बनाइएको यो सडक अब सुचारू भएसंगै ट्राफिक एकतर्फी नै चलाउने ट्राफिक प्रहरीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस