Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकले लाभांश वितरण नगर्ने

अर्थ संसार

शुक्रबार, २८ मंसिर २०८१, १० : ४८ मा प्रकाशित

ज्योति विकास बैंकले लाभांश वितरण नगर्ने

ज्योति विकास बैंक लिमिटेडले लाभांश नदिने भएको छ ।

बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । 

यस बैंकले आर्थिक वर्ष २०७९/ ८० को नाफाबाट पनि सयेरधनीलाई लाभांश वितरण गरेको थिएन ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको