Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकले घोषणा गर्यो लाभांश,बोनस र नगद कति ?

अर्थ संसार

शुक्रबार, ०५ पुस २०८१, १३ : ०३ मा प्रकाशित

लुम्बिनी विकास बैंकले घोषणा गर्यो लाभांश,बोनस र नगद कति ?

लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते शुक्रबार विहान बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको