गरिमा क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचुअल फण्ड, गरिमा समृद्धि योजना, को लगानी अवसर पुस ७ गतेदेखि सार्वजनिक गर्न लागेको छ।
यस योजनाअन्तर्गत १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई जारी गरिने छ, जसमा सर्वसाधारणका लागि ठूलो हिस्सा छुट्याइएको छ।
आवेदन प्रक्रिया र समय सीमा
योजना सफलताका मापदण्ड
यदि आवेदन अवधिमा कम्तीमा ५०% (५ करोड इकाई) बिक्री भएमा फण्ड बाँडफाँट हुनेछ।
न्यूनतम इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र आवेदन रकम फिर्ता गरिनेछ।
आवेदन दिने माध्यम
यो योजना १० वर्षको बन्दमुखी म्युचुअल फण्ड हो र गरिमा क्यापिटलद्वारा सञ्चालित छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस