स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेको छ । कम्पनीले दरखास्त आह्रवान गर्दै उप–सहायक –तह ४ का लागि केही संख्यामा आवेदन माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट एसएलसी वा एसईई सहर उत्तिर्ण गरेको हुनुपर्ने छ ।
सो पदका लागि ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित मिति (पुष १०) ले १५ दिनभित्र संस्थाको आधिकारीक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस