Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, १२ पुस २०८१, १० : ५१ मा प्रकाशित

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

संस्थाले संस्थाप समूहको २५ हजार कित्ता सेयर हाल कम्पनीकै अन्य विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

सेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले  ३५ दिनभित्र नवलपरासी, गैडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। 

तोकिएको समयभित्र संस्थापकबाट सेयर खरिदका लागि पर्याप्त आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको