नेता डा. भीम रावलले आफूलाई नेकपा एमालेबाट निष्कासित गर्नु केपी ओली गुटको पूर्वाग्रह भएको बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै रावलले यस्तो बताएका हुन् ।
उनले भने, ‘पार्टीमा भइरहेका गलत प्रवृतिमा केपी ओलीको आलोचना गरिरहेँ । जनताको लागि विकल्प बाटोमा हिँड्न बाध्य भएँ ।एमालेले मलाई सोधेको स्पष्टीकरण होइन दोषपत्र हो । पत्रमा मलाई केही पनि सम्बोधन गरिएको थिएन । यो कारबाही केपी शर्मा ओली गुटको पूर्वाग्रह हो ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस