Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपाल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, १८ पुस २०८१, ११ : ०१ मा प्रकाशित

युनिक नेपाल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

युनिक नेपाल लघुवित्तले ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

लघुवित्तले  कम्पनीका संस्थापक सेयरधनी कन्हैयालाल चौधरीको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो । 

सेयर हाल कम्पनीको विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय कोहलपुर नगरपालिका–११, बाँकेमा निवेदन दिनु पर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको