सन्दर्भ टोपी दिवस : नेतादेखि विदेशीको शिरमा टोपी (फोटोफिचर )
सोमबार, १७ पुस २०७४, १४ : १७
मा प्रकाशित
अर्थ संसार, काठमाडौं– ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ ।
टोपी दिवसको अवसरमा नेपालमा आएका विदेशीहरुले समेत यो पर्व मनाएका छन् । उनीहरुले आफ्नो शिरमा टोपी लगाई टोपी दिवस मनाएका छन् । टोपी दिवस देशै भरी मनाइएको छ ।
हेरौ, टोपी दिवसका केही झलकहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस