Like us!
Follow us!
Connect us!
Watch us!

साढे २२ करोडको आइपीओ निष्कासन गर्न क्रेष्ट माइक्रो लाइफले पायो अनुमति

अर्थ संसार

विहीबार, ०३ माघ २०८१, १७ : ३३ मा प्रकाशित

साढे २२ करोडको आइपीओ निष्कासन गर्न क्रेष्ट माइक्रो लाइफले पायो अनुमति

नेपाल धितोपत्र बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई आइपीओ निष्कासनको अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई जारी पुँजीको ३० प्रतिशत आइपीओ निष्कासनका लागि माघ ३ गते अनुमति दिएको हो ।  अब  कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरु प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणमा निष्कासन गर्नेछ ।

 कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गरिब तथा निमुखा वर्गलाई लक्षित गर्दै तिनीहरूलाई वित्तीय सुरक्षाको पहुँचमा पु(याउने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको