Like us!
Follow us!
Connect us!
Watch us!

मानुषी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०९ माघ २०८१, ११ : ०० मा प्रकाशित

मानुषी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको ।

लघुवित्तले हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी यो सेयर बिक्रीमा राखेको हो।

सेयर खरिदका  इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बनेपा–१३, काभ्रेपलाञ्चोकस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

कम्पनीले बिक्रीमा राखिएको सेयर संख्या, सोको मूल्य भने सूचनामा खुलाएको छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको