नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३७.८२ रुपैयाँ र बिक्रीदर १३८.४२ रुपैयाँ कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १४३.९६ पैसा र बिक्रीदर १४४.५९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर खरिददर १७०.३४ रुपैयाँ र बिक्रीदर १७१.०८ रुपैयाँ रहेको छ। स्विस फ्राङ्कको खरिददर १५२.४१ रुपैयाँ र बिक्रीदर १५३.०७ रुपैयाँ, अस्ट्रेलियन डलरको खरिददर ८६.६८ रुपैयाँ र बिक्रीदर ८७.०६ रुपैयाँ र क्यानाडियन डलरको खरिददर ९६.२५ रुपैयाँ र बिक्रीदर ९६.६७ रुपैयाँ कायम गरिएको छ ।
यता सिंगापुर डलरको खरिददर १०१.८९ रुपैयाँ र बिक्रीदर १०२.३३ रुपैयाँ, जापानी येनको (१० येन बराबर) खरिददर ८.८५ रुपैयाँ र बिक्रीदर ८.८८ रुपैयाँ, चिनियाँ युआनको खरिददर १८.९६ रुपैयाँ र बिक्रीदर १९.०५ रुपैयाँ रहेको छ। साउदी रियालको खरिददर ३६.७४ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ छ भने कतारी रियालको खरिददर ३७.८० रुपैयाँ र बिक्रीदर ३७.९६ रुपैयाँ र थाई भाटको खरिददर ४.०८ रुपैयाँ र बिक्रीदर ४.०९ रुपैयाँ छ।
युएई दिरामको खरिददर ३७.५२ रुपैयाँ र बिक्रीदर ३७.६९ रुपैयाँ, मलेसियन रिंगिटको खरिददर ३१.०७ रुपैयाँ र बिक्रीदर ३१.२० रुपैयाँ र दक्षिण कोरियन वनको (१०० वन बराबर) खरिददर ९.६२ रुपैयाँ र बिक्रीदर ९.६६ रुपैयाँ छ।स्विडिस क्रोनरको खरिददर १२.५५ रुपैयाँ र बिक्रीदर १२.६१ रुपैयाँ, ड्यानिस क्रोनरको खरिददर १९.२९ रुपैयाँ र बिक्रीदर १९.३८ रुपैयाँ छ भने हङकङ डलरको खरिददर १७.७० रुपैयाँ र बिक्रीदर १७.७७ रुपैयाँ रहेको छ।
कुवेती दिनारको खरिददर ४४७.१२ रुपैयाँ र बिक्रीदर ४४९.०७ रुपैयाँ, बहराइनी दिनारको खरिददर ३६५.६२ रुपैयाँ र बिक्रीदर ३६७.२२ रुपैयाँ छ भने ओमानी रियलको खरिददर ३५८.०६ रुपैयाँ र बिक्रीदर ३५९.६२ रुपैयाँ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस