Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे जलविद्युत्को नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

अर्थ संसार

विहीबार, १० माघ २०८१, १२ : १९ मा प्रकाशित

चिलिमे जलविद्युत्को नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

चिलिमे जलविद्युत् कम्पनीले २ प्रतिशत \नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । 

कम्पनीले पुस २८ गते सम्पन्न साधारण सभाले २०८०/८१ को नाफाबाट पारित गरेको २ प्रतिशत नगद लाभांश माघ ७ गतेबाट  सेयरधनीहरुको जम्मा गरेको हो ।

डिम्याट खाता र बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मात्र नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ ।

यस्तै,कम्पनीले  बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश खातामा आउने भएकाले तत्काल डिम्याट गर्न पनि आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको