Like us!
Follow us!
Connect us!
Watch us!

बेष्ट फाइनान्सको ५ लाख कित्ता सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, ११ माघ २०८१, १२ : ०१ मा प्रकाशित

बेष्ट फाइनान्सको ५ लाख कित्ता सेयर बिक्रीमा

बेष्ट फाइनान्सको  संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

सेयरमा हाल कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने कम्पनीले जनाएको छ । 

सेयर खरिद गर्नका लागि संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ । 

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको