Like us!
Follow us!
Connect us!
Watch us!

सेयर संरचना परिवर्तन गर्दै बेष्ट फाइनान्स,संस्थापक र सर्वासाधारणको सेयर स्वामित्व कति ?

अर्थ संसार

बुधबार, २८ फागुन २०८१, १२ : १९ मा प्रकाशित

सेयर संरचना परिवर्तन गर्दै बेष्ट फाइनान्स,संस्थापक र सर्वासाधारणको  सेयर स्वामित्व कति ?

बेष्ट फाइनान्स कम्पनी लिमिटेडलेले संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन गर्ने भएको छ ।

हाल कम्पनीमा संस्थापकको ६१.४२ प्रतिशत र सर्वसाधारणको ३८.५८ प्रतिशत सेयर स्वामित्व छ ।

सेयर संरचना परिमार्जन गरी संस्थापकतर्फ ५१.४२ प्रतिशत र सर्वसाधारणतर्फ ४८.५८ प्रतिशत कायम गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीको गत कात्तिक १४ गते बसेको २७औं वार्षिक साधारणसभाले सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाल राष्ट्र बैंकले पनि अनुमति दिएपछि कम्पनीले सेयर संरचना परिवर्तन गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको