Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?

अर्थ संसार

आइतबार, १३ माघ २०८१, १६ : ४३ मा प्रकाशित

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?

दुई कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

आइतबार नेशनल लघुवित्त र रुरु जलविद्युतको कम्पनीको २४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

यस दिन नेशनल लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने कुल १६ लाख ६० हजार ८६८.४० कित्ता सेयर र रु रु जलविद्युतको १५ प्रतिशतले हुन आउने कुल ७ लाख ३९ हजार ९८५.४८ कित्ता सेयर सूचीकृत भएको छ ।

उक्त कम्पनीहरुको सूचीकृत सेयर भोलि अर्थात सोमबारदेखि कारोबारमा आउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको