Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा अन्तिम दिनसम्म कतिले दिए आवेदन ?

अर्थ संसार

मंगलबार, २२ माघ २०८१, १७ : ४५ मा प्रकाशित

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा अन्तिम दिनसम्म कतिले दिए आवेदन ?

वैदेशिक रोजगारीमा गएका नेपालीहरूले नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन हो। 

सीडीएसका अनुसार आज अन्तिम दिन आइपीओमा ५१ हजार ७९० जनाले १६ लाख ४० हजार ८८० कित्ताका लागि १६ करोड ४० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् ।  

यो मागभन्दा आवेदन ७.२९ गुणा बढी हो । नेपाल माइक्रो इन्सुरेन्सले माघ ८ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको थियो । 

यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको